Section 30
निर्देशिका बनाउने अधिकार
  आयोगले सम्पादन गर्नु पर्ने काम सुचारूरूपले सञ्चालन गर्न वा गराउनको लागि यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक निर्देशिका बनाउन सक्नेछ ।